arrow

काँग्रेसको तेस्रो दिनको बैठक [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिनको शुरु भएको छ । 

मंगलबारबाट शुरु भएको बैठक आज पनि जारी छ ।

एक वर्षपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो । 

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । 

बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ