arrow

काँग्रेसको चौथो दिनको बैठक [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठक शुरु भएको छ । 

मङ्गलवारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा शुरु भएको हो । 

यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलिसकेका छन् । 

दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरूले बोलका थिए । 

बाँकी केन्द्रीय सदस्यहरूले आज विचार राख्नेछन् । बैठक आइतबार सक्याउने गरी तयारी भइरहेको पार्टीले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ