-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विषयमा छलफल हुनेछ ।