arrow

बङ्गलादेशमा विपद् (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
bangladeh-bipat.JPG

काठमाडौं ।  बङ्गलादेशमा भीषण वर्षापछि विपद् निम्तिएको छ ।  विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । 

उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोबास गरिरहेका करिब १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो ।

राजधानी ढाकाबाट करिब २४० किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरू परिचालन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ