arrow

अमरेशको आरोप - माओवादी संसद विरोधी पार्टी हो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
amaresh-aarop.jpg

काठमाडौं । सांसद अमरेशकुमार सिंहले माओवादी केन्द्र संसद विरोधी पार्टी भएको बताएका छन् ।  

उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । 

उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ