arrow

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
ministry-of-labour-.jpg

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । 

शुक्रबारदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो । 

विवरणअनुसार चिया बगान बाहेकका श्रमिकले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । 

चिया बगानका श्रमिकले मासिक न्यूनतम १३ हजार ८९३ रुपैयाँ पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ