arrow

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
sarbadaliya-baithak-2080-05-03.jpg

काठमाडौं । संसद्को गतिरोध खुलाउने विषयमा सहमतिमा पुग्न र सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने विषयलाई निष्कर्षमा पुर्‍याउन आज सर्वदलीय बैठक बस्दै छ ।

 बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । 

आजको बैठकमा मस्यौदा समितिले उच्चस्तरीय छानबिन समिति कस्तो बनाउने भनेर तयार पारेको ड्राफ्टलाई शीर्ष नेताहरूले अन्तिम टुङ्गो लगाउने बताइएको छ । 

तीन सदस्यीय मस्यौदा समितिले मङ्गलवार नै ड्राफ्ट तयार पारेर शीर्ष नेतालाई बुझाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ