arrow

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
cabinet-2080-05-06.jpg

काठमाडौँ । सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 उनका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिमरिषद् बैठकले सो निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ