arrow

त्रिशुलीमा खस्यो यात्रुवाहक बस

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
bus-accident-trisuli-2080-0.jpg

धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ ।  काठमाडौँबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । 

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको हो ।

क्षतिको विवरण आइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ