arrow

आकाशबाट यसरी खस्यो वाग्नर प्रमुख चढेको विमान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
धबचनलभच.jpg

काठमाडौं । वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । 

प्रिगोजिन सवार विमान अचानक खसेको ‘फ्लाइट ट्र्याकिङ डेटा’मा देखिएको छ। 

विमानमा वाग्नर प्रमुखसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपत्कालीन सेवाले जनाइसकेको छ । 

प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ