arrow

अवैध सुन प्रकरणमा थप एक पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
cib-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । साठी किलो अवैध सुन प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो । 

पौडेललाई प्रहरीले आज पक्राउ गरेको हो । योसँगै गत साउन ३ गते नियन्त्रणमा लिइएको अवैध ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

जसमा छ चिनियाँ र एक भारतीयसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ