arrow

 एमसीसी कार्यान्वयनमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
mcc-karyonayan.jpg

काठमाडौँ । पाँच वर्षमा सक्नेगरी  अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा आएको छ ।

आज अर्थमन्त्री डा. प्रकाशशरण महत र  एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनमा आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ