arrow

घोडाघोडीमा शाखा प्रमुखको निधनमा शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
kailali-district.jpg

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरकी पशु सेवा शाखाकी प्रमुख छत्रा रावत न्युरेको आज बिहान निधन भएसँगै आज शोक बिदा दिइएको हो । 

हृदयाघातका कारण ४८ वर्षीया न्यूरेको नगरपालिका–१ सुखड स्थित आफ्नै घरमा बिहान करिब साढे २ बजेपछि निधन भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

घोडाघोडी नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा शोक बिदा दिइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ