arrow

प्रतिनिधि सभामा शोक प्रस्ताव पारित [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
devraj-pratinidhi.jpg

काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । 

बैठक शुरु भएसँगै सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए । 

नेम्वाङको आत्माको चिर शान्तिको लागि उठेर १ मिनेट मौन धारण गरिएको थियो 

अब अर्को बैठक भोलि शुक्रबार १ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ