arrow

टर्किए गए दीपक विष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
Deepak-Bista-dipak.jpg

काठमाडौँ । नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्किएको इस्तानबुल गएका छन् । 

विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ गएका हुन् । 

उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ । नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन् । 

एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ