arrow

सशस्त्रका एआईजीको सरुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बलका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । एआईजी चन्द्रप्रकाश गौतम, बंशी दाहाल र नारायणदत्त पौडेलको सरुवा भएको हो । 

गौतमलाई प्रशासन, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ