arrow

टुँडिखेलमा संविधान दिवस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
tudhikhel-sambidhan-diwas.jpg

काठमाडौं । यस वर्षको संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच सम्पन्न भएको  छ । 

 टुँडिखेलमा सरकारले संविधान दिवस मनाएको हो । 

संविधान दिवसका अवसरमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ