arrow

५०४ जना कुमारीको सामूहिक पूजा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
504-kumari-pugar-2080-2023.jpg

काठमाडौँ। वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्रा सुरु भएको भोलि पल्ट अर्थात् आज सामूहिक पूजा गरिएको हो।

तलेजु भवानी मन्दिर अगाडी महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो। ५०४ जना कुमारीको पूजा गरिएको हो। यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ।

नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।

504-kumari-pugar-2080-2023 (1).jpg
504-kumari-pugar-2080-2023 (2).jpg
504-kumari-pugar-2080-2023 (3).jpg
504-kumari-pugar-2080-2023 (4).jpg
504-kumari-pugar-2080-2023 (5).jpg
504-kumari-pugar-2080-2023 (6).jpg
504-kumari-pugar-2080-2023 (7).jpg
504-kumari-pugar-2080-2023 (8).jpg
504-kumari-pugar-2080-2023 (9).jpg
504-kumari-pugar-2080-2023 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ