arrow

चीनसँगको नाका खुलेपछि मुख्यमन्त्री छलफलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
korla_border.jpg

म्याग्दी ।  चीनको स्वशासित क्षेत्र मुस्ताङको सिमानामा रहेको कोरला नाकामा बमुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री समुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको छ ।

प्रदेशस्तरीय समुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनमुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय समुरक्षा समन्वयको दमुई चरणमा अलगअलग बैठक बसेको हो ।
 
समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा समुरक्षा तथा सीमानाकामा अवाञ्छित गतिविधि हमुन नदिन विशेष समुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए। 

प्रेस संयोजक सापकोटाका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणसँगै १४ वटा उत्तरी नाका पमुनःसञ्चालन गर्ने मार्ग खमुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डमु गमुरमुङ पनि उपस्थित थिए । 

यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला समुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो । 

कागबेनीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेको मुख्यमन्त्री पाण्डेसहितको टोलीले बमुधबार कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ