- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई आफुले प्रस्ताव गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले भने,' मैले नै कसैको दबाब र प्रभावमा नपरी खुशीले नै ल्हारक्याल लामा प्रस्ताव गरेको हुँ ।'
उनले लामा माओवादी केन्द्रको केनद्रीय सदस्य भएकाले प्रस्ताव गर्न अझ सजिलो भएको सुनाए ।
उनले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको समितिलाई जानकारी दिए ।