arrow

दशैँका भेडा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
sheep-2080-06-21.jpg

बेनी । मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दशैँलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दशैँलगायतका ठूला चाडपर्वमा धेरै खपत हुने गर्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ