arrow

एमालेको मधेस प्रदेश अधिवेशन शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
uml-madhes-kp-oli.jpg

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन शुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा शुरु अधिवेशन शु रु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

२३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । 

प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १०५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ