arrow

पूर्व राजालाई पूर्व प्रधानमन्त्रीको खुला चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
gyanendras.jpg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला चुनौती दिएका छन् । 

 शाहलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन नेपालले चुनौती दिएका हुन् । हेर्नुस् भिडियो -
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ