arrow

लेबनान-इजरेल सीमामा युद्ध जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । इजरेलले मिसाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरूमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ । 

इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरू आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । 

यसैबीच इजरेल रक्षा बलले सामाजिक सञ्जाल ट्वीटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरु विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ