arrow

गाजामा मृत्यु हुनेको सङ्ख्या ६५ सय नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ ।  गाजा पट्टीमा इजरेल हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५ सय ४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ । 

अक्टोबर ७ मा इजरेल सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ