arrow

मुखर्जी यसरी गए विमानस्थलबाट शीतल निवास

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
indian-president-123.jpeg
काठमाडौं। भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सीधै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि उनी सीधै शीतल निवास पुगेका हुन्। उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि राष्ट्रपति कार्यालय गएकि थिईन् भने उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल केही समय पछि विमानस्थलबाट फर्किएका थिए।  भारतीय राष्ट्रपतिको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति कार्यालय पुग्दा यस्तो थियो उनको सवारीको दृश्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ