arrow

इजरेली आक्रमणमा सात हजार बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ । अक्टोबर ७ मा इजरेलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरेली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २००५ मा इजरेलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् ।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरेलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । 

भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरेली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ