arrow

टी–२० विश्वकपमा छनोट हुने एकमात्र लक्ष्यसहित नेपाल मैदानमा उत्रदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
mens-acc-t20-2023trophy.jpg

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियाली क्षेत्रका ८ राष्ट्रहरु आजदेखि भिड्दै छन् । काठमाडौँको कीर्तिपुर मैदान र मूलपानी मैदानमा दुई समूहमा विभाजन गरेर टिमहरु भिड्न लागेका हुन् । 

नेपालको पहिलो भिडन्त सिंगापुरसँग हुँदैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुँदैछ । नेपाल विश्वकपमा छनोट हुने एकमात्र विकल्प लिएर मैदानमा उत्रने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले बताइसकेका छन् । 

आजको अर्को खेलमा मूलपानी मैदानमा बहराइन र यूएई भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ