arrow

इजरेली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
israel-palestine-conflict-.jpg

काठमाडौँ । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरेली सेनासँगको आक्रमणमा चार जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरेली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएको बताइएको छ ।

 झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरेली सेनाबीच झडप भएको थियो । 

मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ