arrow

भित्र्याउँदै लक्ष्मी, तयार हुँदै पाला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
pala-diyo-2080-07-16-(13).jpg

काठमाडौँ । नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्को सातादेखि शुरु हुँदैछ । यमपञ्चकको पाँच दिन मनाइने तिहार वा दिपावली वा भाइटीका २५ गते शनिबारदेखि शुरु हुँदैछ । 

तिहारमा लक्ष्मीपूजाको महत्व बढी छ । मानिसको जीवनसँग जोडिएको धनधान्यकी देवी लक्ष्मीको पूजा गरेमात्र घरमा लक्ष्मी भित्रिन्छ भन्ने विश्वास छ । मानिसले कर्म त गर्नैपर्छ त्यसमाथि पनि धेरैथोरै भागवानको आशीर्वाद पनि चाहिने विश्वासमै लक्ष्मीपूजा गरिन्छ । 

तिहार त दिपावली गर्ने पर्व । त्यसैले अहिले धमाधम दियो बाल्नका लागि पाला बनाउनेहरु व्यस्त छन् । सोही अवसरमा भक्तपुरको पोटरी स्क्वायरमा माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । 

तिहारमा माटोको पालको माग धेरै हुने भएकोले पनि सो क्षेत्रका प्रजापतीहरु माटोको पाला बनाउन निकै व्यस्त देखिन्छन् ।
 

pala-diyo-2080-07-16 (1).jpg
pala-diyo-2080-07-16 (2).jpg
pala-diyo-2080-07-16 (3).jpg
pala-diyo-2080-07-16 (4).jpg
pala-diyo-2080-07-16 (5).jpg
pala-diyo-2080-07-16 (6).jpg
pala-diyo-2080-07-16 (7).jpg
pala-diyo-2080-07-16 (8).jpg
pala-diyo-2080-07-16 (9).jpg
pala-diyo-2080-07-16 (10).jpg
pala-diyo-2080-07-16 (11).jpg
pala-diyo-2080-07-16 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ