arrow

साइत खोज्नेका लागि यो हो भाइटीकाको उत्तम समय

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
Bhai-Tika.jpeg

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको  छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेछ । 

तर साइत खोज्नेका लागि १०: ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । 

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । 

 यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि शुरु हुने छ । 

तिहार नेपालीको दोस्रो ठूलो चाड हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ