arrow

तेह्र अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसहित यी हुन् १८ निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
cabinet-2080-05-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनका अनुसार बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा सरुवा गरेको छ भने सहसचिव डा. हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ