arrow

३९ शिशुको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
baby1.jpg

काठमाडौँ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु 'मृत्युको जोखिममा रहेको' जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ