arrow

इजरेल र हमासबीच युद्ध विराम हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
israel-gaza-war-2023-10-27.jpg

काठमाडौँ  । इजरेल र हमासबीच युद्ध विराम हुने भएको छ । दुवै पक्षले युद्ध विराम गर्ने सहमत भएका छन्  । 

कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ ।

 कतार, इजिप्ट र अमेरिकाको दबाबमा यो युद्ध विरामको तयारी भएको हो । 

सहमतिपछि  हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ । 

यता  इजरेलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्नेछ । 

सुरुमा ४ दिन युद्ध रोकिनेछ भने त्यो लम्बिने विश्वास लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ