arrow

भूकम्प पीडितबारे राष्ट्रपतिको चासो, समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
ramchandra-poudel-prachandra-president-pm.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शितलनिवासमा भएको सो छलफलमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।  

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डलबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ