arrow

तेस्रो समूहलाई रिहा गर्ने तयारीमा हमास

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
hamas-freed-hostages-2080-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरेली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ।

शनिबार हमासले १३ इजरेली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरेलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले आइतबार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ