arrow

एकहत्तर सहसचिवको सरुवा, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
samanya-prasashan-mantralaya.jpeg

काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले ७१ सहसचिवको सरुवा गरेको हो।

लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रिपरिषद्ले पूर्णता दिएको हो। प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ