arrow

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । 

बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । 

साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ भने सरकारमा सहभागी मन्त्रीहरुको कामकारबाहीको समीक्षा गर्ने बताइएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ