arrow

पाशुपत क्षेत्रमा शतबीज छर्दै आफन्त [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
balachaturdasi-satbij.jpg

काठमाडौँ । आज बालाचतुर्दशीका दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा शतबीज छरेर मनाइएको छ ।

आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । 

शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । 

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो । 

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ