arrow

घट्यो पेट्रोलियम पदार्थको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान तीन रुपैयाँ घटाएको हो । 

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ रुपैयाँ पर्नेछ । 

त्यस्तै डिजेल र मट्टितेलको प्रतिलिटर समान १५७ रुपैयाँ पर्नेछ । यसको मूल्य भने डिपो हेरेर मूल्य तोकिन्छ ।

इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य घटाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ