arrow

भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
modi-macron-meet-2022.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन आउने भएका छन् । 

फ्रान्सका राष्ट्रपति म्याक्रोन २६ जनवरीमा हुने गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

गणतन्त्रको तयारी शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ