arrow

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । 

आज मुद्दाको किनारा लगाउने बताइएको छ । 

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । 

तर अहिलेसम्म फैसला हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ