arrow

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै छ । 

बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ । 

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ