arrow

मनाइयो ल्होसार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
lhosar-2080-09-15-(22).jpg

काठमाडौँ । देशभर तमु ल्होसार पर्व मनाइएको छ । तमु ल्होसार २०८० को अवसरमा काडमाडौँको खुल्लामञ्चमा भव्य कार्यक्रमको आयोजना गरी ल्होसार मनाइएको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको जिकिर गरे । 

उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएकोसमेत औँल्याए ।

 प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । 

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको उनको भनाइ छ।

 

lhosar-2080-09-15 (1).jpg
lhosar-2080-09-15 (2).jpg
lhosar-2080-09-15 (3).jpg
lhosar-2080-09-15 (4).jpg
lhosar-2080-09-15 (5).jpg
lhosar-2080-09-15 (6).jpg
lhosar-2080-09-15 (7).jpg
lhosar-2080-09-15 (8).jpg
lhosar-2080-09-15 (9).jpg
lhosar-2080-09-15 (10).jpg
lhosar-2080-09-15 (11).jpg
lhosar-2080-09-15 (12).jpg
lhosar-2080-09-15 (13).jpg
lhosar-2080-09-15 (14).jpg
lhosar-2080-09-15 (15).jpg
lhosar-2080-09-15 (16).jpg
lhosar-2080-09-15 (17).jpg
lhosar-2080-09-15 (18).jpg
lhosar-2080-09-15 (19).jpg
lhosar-2080-09-15 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ