arrow

पेट्रोलियम पदार्थको मूल्य घटबढ भएर आयो, नेपालमा यथावत रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ।

तर पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ