arrow

मेलम्ची पानीको आशाले दिएको दुःख [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
melamchi-water-distribution.jpg

काठमाडौँ । मेलम्ची खानेपानी उपत्यकाबासीलाई वितरण नगरी पानी हाहाकारको कृतिम अवस्था सृजना गरेको भन्दै आज पुनः काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो भाँडा लिएर विरोध प्रदशन गरेको छ । 

मेलम्चीको पानी तुरुन्त खोल भन्दै नारा लगाउँदै रित्तो भाँडा लिएर पीडितले विरोध प्रदर्शन गरेका हुन् । मेलम्चीको पानीको आशाले दुःख धेरै दिएको भन्दै उनीहरु आक्रामकसमेत भएका छन् । 

पछिल्लो समय उपत्यकाका विभिन्न क्षेत्रमा मेलम्चीको पानी माग्दै प्रदर्शन भइरहेका छन् । सरकार भने यही राजनीतिलाई मन पराइरहेको छ । 

melamchi-water-distribution-demand-patan-2080 (1).jpg
melamchi-water-distribution-demand-patan-2080 (2).jpg
melamchi-water-distribution-demand-patan-2080 (3).jpg
melamchi-water-distribution-demand-patan-2080 (4).jpg
melamchi-water-distribution-demand-patan-2080 (5).jpg
melamchi-water-distribution-demand-patan-2080 (6).jpg
melamchi-water-distribution-demand-patan-2080 (7).jpg
melamchi-water-distribution-demand-patan-2080 (8).jpg
melamchi-water-distribution-demand-patan-2080 (9).jpg
melamchi-water-distribution-demand-patan-2080 (10).jpg
melamchi-water-distribution-demand-patan-2080 (11).jpg
melamchi-water-distribution-demand-patan-2080 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ