arrow

फर्किए जयशंकर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
s-jayashankar-rss.jpg

काठमाडौँ । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फर्किएका छन् ।

बिहीबार काठमाडौँ आएका उनी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका हुन् । 

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । 

जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउदले बिदाई गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ