arrow

संविधान संशोधन नभएसम्म संविधान स्वीकार हुँदैन: ठाकुर

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Mahanta_Thakur.jpg.jpeg
विराटनगर । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको मागको सम्बोधन नभए आन्दोलनमा जानु बाहेक अन्य विकल्प नरहेको बताएका छन् । 
 
पार्टीद्वारा शुक्रबार अपराह्न विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले तीनबुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म संविधान स्वीकार हुन नसक्ने स्पष्ट पारे । 
 
संशोधन प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उहाँले सीमाङ्कन तथा अन्य विषय अन्तरिम संविधानअनुसार सम्बोधन हुनुपर्ने माग गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ