arrow

चन्द्रागिरिमा राष्ट्रपति

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विहान चन्द्रागिरिको भ्रमण गरेकी छन् । राष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा  पूजाआजा गरिन् ।
 
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स प्रालिले निर्माण गरेका भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल अवलोकन गर्दै राष्ट्रपति भण्डारी दिउँसो फर्किएकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ