arrow
ADVERTISEMENT

अख्तियारद्वारा मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
तस्बिर-फाइल

काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अभियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ लाख ९६ हजार तीन सय ५३ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ